मंगलबार ०५ आश्विन २०७८

अहिले भारत र नेपालमा क र णी र ह त्याका घटनाहरु अत्याधिक बढिरहेको छ । सर्वसाधारण त यसको चपेटमा छदै छन् तर सेलीब्रेटीहरुले समेत यस्ता कुरा झेल्नु परिरहेको छ । बंगाली टिभी अभिनेत्री प्रत्युषा पौललाई अहिले यहि कुरालाई लिएर एकदमै आपत परेको छ ।

अज्ञात व्यक्तिले उनलाई प्रोफाईल चेन्ज गरि गरि क र णी को ध म्की दि ने गरेको भन्दै पुलिसमा उजुरी समेत दिएकी छिन् । सामाजिक सञ्जालमार्फत् आफुलाई अपरिचित व्यक्तिले क र णी को ध म्की दि एको उनले उजुरीमा उल्लेख गरेकी छिन् । त्यतिमात्र हैन उनको फोटो पोर्न साइटमा समेत अपलोड गरिएको भन्दै उजुरीमा उल्लेख गरेकी छिन् ।

उनलाई ध म्कि दि ने ति ब्यक्तिले आफ्नो फोटो पो र्न सा ई टमा राखेर आफ्ना साथी तथा आमालाई समेत पठाए पछि उनी हार खाएर प्रहरीकोमा उजुरी गर्न पुगेको बताएकी छिन् । उनका अनुसार ध म्की दि नेको प्रोफाइल जब ब्लक गर्छिन् लगत्तै अर्काे प्रोफाईलबाट ध म्कि आ उ न सुरु भईहाल्छ ।

उक्त ब्यक्तिले हरेक पटक आफुलाई क र णी को ध म्की दि ने गरेको बताएकी छिन् । पछिल्लो एकवर्षदेखि उनलाई यस्तो ध म्कि आईरहेको उनले बताएकी छिन् । सुरुमा यस्ता कुरा वास्ता नगरे पनि अतिनै भएपछि आफु यो कदम चाल्न पुगेको बताएकी छिन् ।

१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया