News

एकाबिहानै दु खद खबर- सिन्धुपाल्चोकमा प हिरोले फेरी १८ घर पु रियो, घरका सबै बे पत्ता

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकमा बा ढी प हिरोको फेरि अर्को वि पत्ति आइलागेको छ । गए राती पाउने तीन बजे गएकाे भी षण प हिरोले जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे, भिरखर्क र चाङसार भन्ने स्थानमा १८ घर बगाएको छ । उक्त घरका सबै बे पत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ प हिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ । थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बा ढीसँगै प हिरो गएको स्थानीय श्याम गोलेले बताउनुभयो । घ टनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र प हिरो आउँदा ठूलो मानवीय क्ष ति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको प हिरोमा पुरिएर ३७ जनाको मृ त्यु भएको थियो । दुईजना अझै बे पत्ता छन् ।

Related Articles

Back to top button
Close