News

मलेसियाको खुला पार्कको छाप्रोमा अलपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल” (सेयर गरौ)

सपना वस्याल / मलेशिया । मलेशियाको पार्कमा अलप,त्र सविना र उनको चार वर्षे छोराको उ,द्दार पहलमा सहयोगको अ,पिल गरिएको छ । आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको एक पार्कमा अलप,त्र अवस्थामा छिन् । उनीराजधानी क्वालालम्पुर नजिकै रहेको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अलप,त्र रुपमा रहेकी छिन् ।”**थप समाचारको लागी यो भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’

Related Articles

Back to top button
Close