InternationalNews

चिनिँया वैज्ञानिकको सनसनि पूर्ण खुलासा: ‘कोरोना भाइरस चीनले नै निर्माण गरेको हो’

अहिले बिश्वभर ब्यापक रुपमा फैलिएकाे काेराेना भाइरसबाट धेरै मानिसकाे मृत्यु भएकाे र अझै हुदैँ छ । चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् ।

लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबाट आएको नभई कुनै ल्यावबाट उत्पति भएको बताएकी छिन् । कोरोना भाइरसको अध्ययन गर्ने वैज्ञानिक मध्ये एक उनले कुनैपनि भाइरसको उत्पतिको विषयमा जानकारी राख्ने मानिसले यो मानव निर्मित रहेको भन्ने पहिचान गर्न सक्ने बताएकी छिन् ।

उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भाइरसको विषयमा चीनले नै धेरै कुराहरु लुकाएको आरोप लगाएकी छिन्उनले कोरोना भाइरस वुहानको मासु पसलबाट उत्पति नभएको भए कसरी उत्पत्ति भयो भन्ने प्रश्नमा, यो वुहानको कुनै ल्याबबाट उत्पत्ति भएको र यो प्राकृतिक नभएर मानव निर्मित भएको बताएकी छिन् ।

साथै उनले छिट्टै यो भाइरस मानव निर्मित भएको पुष्टि गर्ने समेत बताएकी छिन् । उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भाइरसको विषयमा चीनले नै धेरै कुराहरु लुकाएको आरोप लगाएकी छिन् ।चीनमै याे कुरा खुलासा गरेकाे भए अाफू मारिन सक्ने भन्दै उनले फक्स न्यूजसँगकाे एक अन्तर्वार्तामा ज्यान जाेगाउनकै लागि अमेरिकामा पसेर याे कुरा बाहिर ल्याएकाे बताए

चीनमै याे कुरा खुलासा गरेकाे भए अाफू मारिन सक्ने भन्दै उनले फक्स न्यूजसँगकाे एक अन्तर्वार्तामा ज्यान जाेगाउनकै लागि अमेरिकामा पसेर याे कुरा बाहिर ल्याएकाे बताएकी थिइन् । अमेरिकादेखि युरोपका कैयौं देशहरुले समेत यो खतरनाक भाइरसको उत्पत्तिलाई लिएर चीनलाई नै जिम्मेवार ठान्दै आएका छन् ।

Related Articles

Back to top button
Close