Video

बाहिरियो मृ*तक लिम्बुको गोप्य भ्वाईस रेकर्ड, मृ’त्यु अघि साथीसंग यसो भनेकी रहिछिन (अडियो)

धरान ११ की २२ बर्षीया सोनी हाङ्मा लिम्बुको ह त्या भएको दाबी गर्दै माइती पक्षले थप अ नुसन्धानका लागि कानुनि प्रक्रिया अगाडी बढाई सकेका छन।

सुरुमा उनले आ त्मह त्या गरेको भनीए पनि मृ तक सोनीको परिवारले मृत्यु शंकास्पद भएको बताउँदै मंगलबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । माइती पक्ष भन्छन – ‘हामीलाई सोनिको कुन समयमा मृ’त्यु भयो त्यो समेत थाहा थिएन ।

सोमबार दिउँसो करीब १२ बजेको समयमा सोनिको वुवालाई छोरीले झु ण्डि;एर आ त्म;ह त्या गरेको खबर आयो ।’ उनले भने, ‘हामी तुरून्त धरान आइपुग्दा रातीको ११ बजेको थियो । सोमबार राती मात्र आइपुगेकोले गर्दा मंगलबार विहान मात्र श’व हेर्ने र बुझ्ने काम भयो ।’

मृ;तकका माइती पक्षले जाहेरी दिएपछि गत बुधबार केटाको बुवा ६१ वर्षीय भीम माबो, केटाको दुई दिदी २८ बर्षीया सन्जु माबो र २५ बर्षीया विमला माबो र केटाको भाई २० वर्षीय हेमकुमार माबोलाई प;क्रा;उ गरेको छ ।

यसै बीच मृ ;तक सोनीको साथिसंग भएको कुराकानीको अडियो सार्बजनिक भएको छ । उनको आफ्नै साथिसंग गरिएको कुराकानी र अडियो तल सुन्न सकिनेछ ।

Related Articles

Back to top button
Close