News

कंगना रनौतविरूद्ध प्रहरीमा उ’जुरी

एजेन्सी : बलिउड अभिनेत्री कंगना रनौत विरूद्ध प्रहरीमा उ’जुरी परेको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेविरूद्ध अ’भद्र टिप्पणी गरेको आ’रोपमा अभिनेत्री रनौत विरुद्ध उ’जुरी परेको हो ।

बुधबार मुम्बई स्थिति अफिसमा बिएमसीले डोजर चलाएर अभिनेत्री रनौतको मनिकर्णीकाको अफिस भ’त्काइदिएपछि आ’क्रोशित बनेकी कंगनाले यसकालागि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे जिम्मेवार भएको बताएकी थिईन् । उनले सामाजिक संजालमा आफ्नो अफिस तो’डफोड गर्नमा ठाकरे जिम्मेवार भएको बताएकी थिईन् ।

सामाजिक सञ्जालमा भिडियो मार्फत अभिनेत्री रनौतले महाराष्ट्रका मुख्यमन्त्री ठाकरेलाई बा’बरको समेत संज्ञा दिएकी थिइन् । यसै सन्दर्भमा कंगनाविरूद्ध ठाकरेको पार्टीका एक व्यक्तिले विक्रोलीमा उ’जुरी दिएका हुन् । उ’जुरीकर्ताले कंगनाले मुख्यमन्त्री विरूद्ध अ’भद्र र आ’पत्तिजनक भाषाको प्रयोग गरेको आ’रोप लगाएका छन्। यसका अलावा दिंडोशी प्रहरी कार्यालयमा पनि कंगनाविरूद्ध लिखित उ’जुरी परेको छ ।

Related Articles

Back to top button
Close