Video

टिकटकमा दुनिया हँसाउने कंचन अप्सरा जत्तिकै राम्री-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला ।काठमाडौं, २५ भदौ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यकीय कामका लागि मात्रै उपत्यकामा आवतजावत गर्न दिने भएको छ ।

उपत्यकामा बिहीबारदेखि नि षेधाज्ञाका खुकुलो बनाएको छ । तर उपत्यका बाहिर आवत जावतमा भने क डाइ गरिएको छ। काठमाडौंबाट बाहिर जानका लागि अनुमतिपत्र चाहिने जनाइएको छ । मृ त्यु सं स्कार, विदेश जाने, कर्मचारीको सरुवा लगायत अत्यावश्यकीय कामका लागि मात्रै आवतजावत गर्न पाइने बताइएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार सम्बन्धित गन्तव्य स्थानको स्थानीय तहको सिफारिस पत्र, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र, अत्यावश्यक काम खुल्ने कागजात, तोकिएको निवेदन आवश्यक पर्नेछ ।

Related Articles

Back to top button
Close