Intresting

जब कोभिड अस्पतालमा घ’ट्यो ड’रलाग्दो घ’टना, सबैको भयो यस्तो भा’गाभा’ग [ भिडियो सहित

एजेन्सी। भारतको वडोदरामा रहेको एक अस्पतालमा रहे को कोभिड–१९ वार्डमा भेन्टिलेटरमा आ’गो लागेपछि रो’ गीहरू ज्या’न बचाउन भा’ग्नुपरेको छ। घ’टनाको भिडियो फूटेजमा हाजमात सुट लगाएका चारजना चिकित्सकह रू ले एक शय्यामा रो’गीलाई हेरिरहेको देखिन्छ। शय्यामा रहे का एक पुरुषलाई कर्मचारीले उठाएर लगेको अनि त्यही बेलामा भेन्टिलेटरबाट धू’वाँ निस्किएको देखिन्छ।

भेन्टिलेटरमा समस्या आएको थाहा पाएपछि उनीहरू अनि ’ष्टको आ’शंका गर्दै रो’गीलाई वार्ड बाहिर हतार गरी लग्छ न्।केही सेकेन्डमै भेन्टिलेटरबाट आ’गोको ड’ल्लो देखिन्छ। एसएसजी अस्पतालको आईसीयूमा घ’टना भएको हो।घ’ट ना मंगलवार राति १० बजेतिर भएको हो। आ’गो फैलिँदै गएपछि एक वृद्धालाई शय्या’बाट उठाइन्छ । अनि कोठा सुन्तला रंगको देखिन्छ । कोठामा धूवाँ भरिन थालेपछि अस्पतालका कर्मचारीले बाँकी दुई रो’गीलाई हतारहतार बाहिर लग्छन्।

Related Articles

Back to top button
Close