मंगलबार १२ आश्विन २०७८

अन्तत प्रहरिले तीन वर्षिय बालकलाई मा रेर फाल्ने ह त्यारालाई दौडाई दौडाई समात्न सफल भएको छ । उनिहरु भाग्दै गरेको अवस्थामा प क्राउ परेका हुन ।अब थप अनुसन्धानका कार्यक्रमलाई अगाडि बढाईने प्रहरिले जानकारी दिएका छन । कानुनको आखामा अप राधि लुक्न सक्तैन भन्ने उदाहरण नेपाल प्रहरीले दिएको छ ।

कैलालीको टीकापुरमा मृ त फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको ज्या’न लि’एको आरोपमा दुई किशोरी पक्राउ परेका छन् । बालकको घ टना आ रोपमा कैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र किशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।

कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानले घ टनामा मृ तक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीका सकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेको देखाएको जानकारी दिए। उनी हाल प्रहरीको नियन्त्रणमा छिन्। प्रहरीले अर्की एक १४ वर्षकी बालिका (सकुन्तलाको साथी) लाई समेत नियन्त्रणमा लिएको छ। एसपी अधिकारीका अनुसार सकुन्तलाको साथीको भने घ टनामा प्रत्यक्ष संलग्नता रहेको देखिँदैन।

१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया