अन्तरास्ट्रिय

बिबाहको १३ दिनमा नै दुर्घटनाबाट श्रीमानको मृ$त्युपछि श्रीमतीलेपनि ३ तलाबाट हा’म फा’लिन्

काठमाडौ । १५ दिन पहिले विहे गरेकी एक महिलाले जी’वनत्या’ग प्रयास गरेकी छिन् । भारत, मध्यप्रदेशको इन्दौरमा शुक्रवार एउटा पीडादायी घटना भएको हो । त्यहाँको विजय नगरमा एक युवतीले सी–२१ मलको तेस्रो तल्लाबाट हा’म फा’लेर जी’वनत्या’ग ग’र्न प्रयास गरेकी हुन् । युवतीको १५ दिन अघि उज्जैनमा विवाह भएको थियो ।

तर दुई दिन अगाडि उनका पतिको दुर्घटनामा मृत्यु भएको थियो । त्यो शोकमा रहेकी उनले यो कदम चालेको बताइएको छ । उक्त महिलाको साथबाट एउटा नो’ट प्राप्त भएको छ, जसमा उनले आफैंले उनको लोग्नेसँगै आफ्नो दा’हसं’स्कार गर्ने इच्छा व्यक्त गरेकी छिन् ।

महिला हा’म फा’ल्दै गरेको देखेर, कर्मचारीहरू उनलाई बचाउन दौडिए, तर रोक्न सकेनन् । मल कर्मचारीहरूले ती युवतीलाई उपचारको लागि नजिकैको निजी अस्पतालमा पुर्‍याएका थिए । जानकारी अनुसार उनको अवस्था नाजुक रहेको छ । घटनाले अचानक मलमा हंगामा मच्चाएको थियो ।

एसआई कुमरावतले ती युवती हरियाणाको फरीदाबादकी भएको जानकारी दिनुभयो । उनको १५ दिन अघि उज्जैन निवासी एक युवकसँग बिहे भएको थियो । दुई दिन पहिले महिलाका उनका पतिको सडक दुर्घटनामा परेर ज्या’न गएको थियो । यो दुर्घटनाले ति महिला निकै त’ना’वमा भएको जनाइएको छ । उनले आफु श्रीमानसँग जी’व’न त्या’ग्न चाहेको उल्लेख गरेकी छिन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनको झोलामा उनको बुबाको नम्बर फेला परेको थियो । त्यसपछि उनी (बुवा) लाई सम्पर्क गरी अस्पताल बोलाइएको थियो । पति (ज्वाँई) को मृत्युपछि बुबाले छोरीलाई आफूसँगै फरीदाबाद लैजाने तयारी गरिरहेका थिए । तिनीहरू दुबै बिहान विमानस्थलका लागि प्रस्थान गरेका थिए । विमानस्थलमा छोरी जुस पिउन गइन् र यहाँबाट अचानक गायब भइन् । जब पुलिसले बुबालाई बोलायो, ​​उनी विमानस्थमैँ रहेका थिए ।

मलका कर्मचारी सलीम खानले सवा १२ बजे बीचको घटना भएको बताउनुभयो । उनले भन्नुभयो, ‘हामी सबै आफ्नो काममा व्यस्त थियौं । त्यसपछि अचानक कराइरहेको आवाज आयो । हामीले देख्यौं कि एक केटी तेस्रो तल्लामा उभिरहेकी थिइन् । हामी सबैले उनलाई रोक्न खोज्यौं । उनलाई बचाउनका लागि दुई जना मानिसहरु तीन तलामाथि दोडिएका थिए ।

तर युवतीले ४० सेकेन्डमा त्यहाँबााट हा’म फा’लिन् । सायद उनी कुनै प्रकारको उदासिनतामा थिइन् । हामी उसको छेउमा पुग्यौं र उसलाई तुरुन्तै उठायौं र उसलाई गाडीमा अस्पताल पुर्यायौँ । उनको टाउको र खुट्टामा चो’ट लागेको छ । उनको परिवारलाई प्रहरीमा पनि खबर गरिएको छ ।’

Related Articles

Back to top button
Close