News

भक्तपुरमा एउटै घरभित्र तीन जनाको श व फेला

काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको श व भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको श व भेटिएको हो ।शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको श व मृ त फेला परेको हो ।

साथै एउटा कुकुर पनि म रेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा तीन जनाको श व ग न्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे ।

उनीहरुको ह त्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले घट नास्थलमा प्रहरीको केन्द्रीय अनु सन्धान ब्यूरो (सीआईबी), अप राध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनु सन्धान सुरु गरेको छ ।

Related Articles

Back to top button
Close