भिडियो

यसरी भयो अर्जुनको कहानीमा तयार भएको गीतको रेकर्ड, रुवायो सबैको मन (भिडियो सहित्)

काठमाडौँ- पिठ्युँमा बच्चा बोकेर एकै दिनमा भाइरल बनेका अर्जुन बिकले लगातार काम पाइरहेका छन् । ‌आफ्नो सानो छोरालाई ‌आफैले लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेपछि युट्युबरले भिडियो खिचेपछि अर्जुन भाइरल बने ।

त्यसपछि अर्जुन अहिले चर्चामा छन् । यसैबिच उनै अर्जुनको आवाजमा गीत रेकर्ड भएको छ । उनले हालै मात्र ुधोका दिनुनै थियो तु बोलको मन छुने गीत रेकर्ड गराएका छन् । हेर्नुहोस् अर्जुनले रेकर्ड गर्दाको यो दृश्य

Related Articles

Back to top button
Close