बिहिबार ०७ आश्विन २०७८

काठमाडाैं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौ’नज’न्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु या’ैन का’र्य ग’र्दा ग’र्दै पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ ।

गस्ती गएको प्रहरीले गाडीभित्र नि’र्व’स्त्र अवस्थामा एक महिला र पुरुषहरुलाई देखेका थिए । पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन्। महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। खत्री र कार्की नातेदार रहेको बताइएको छ।

नेपालमा गाडी भित्र या’ैन का’र्यमा सं’लग्न जाेडी पक्राउ परेकाे याे पहिलाे घटना भने हाेइन । पाँच वर्ष अघि चितवन प्रहरीले एक माेडललाइ गाडी भित्रै रं’गे’हा’त पक्राउ परेकाे थियाे । उनीहरुविरुद्ध मुलुकी अ’प’रा’ध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौ’न क्रि’या ग’र्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

१२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया