सोमबार २० आषाढ २०७९

काठमाडौँ– युवतीलाई यौ ‘न ध’न्दा’मा लगाएको आरोपमा प्रहरीले पोखराबाट दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा– १० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् । प्रहरीका अनुसार होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर शा’री’रि’क स’म्प’र्क गर्न लगाएको आरोपमा दुई महिला पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीका डीएसपी सुवास हमालका अनुसार होटलमा राम्रो काममा लगाइ दिने आश्वासनमा युवतीलाई यस्तो गरेको आरोपमा राम बजारमा होटल ब्यवसाय गर्दै आएका दुई महिला पक्राउ परेका हुन् ।

डीएसपी हमालका अनुसार दुवै महिलाले शुरुमा युवतीसँग राम्रै व्यवहार गरेपनि पछि होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर ड’ ‘र धा’क ध’म्की दि’एर यस्तो गर्न लगाउने गरेको खुलेको छ ।उनिहरुलाई अहिले मा’न’व बे’च’वि’ख’न तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया