NewsVideo

सु’त्केरी आमाको मृ’त्युपछि ४ बर्षकी दिदीले २ महिनाको दु’धे भाइलाई यसरि स्या’हार गर्दै, घरको सबै काम पनि गर्छिन, हेर्नुस धु’रुक्कै आँशु झा’र्ने भिडियो

काठमाडौ । घरको मूल मान्छे भनेर खासमा हामी कस्लाई चिन्छौ, सबलाई थाहा छ बाबालाई तर हरेक घरमा यस्तो कहा हुन्छ र अनि अर्को कुरा जब घरको मूल मान्छे मानिने आमानै अकालमा मृ’त्युको मुखमा पुगेर सबै परिबार र बलाबच्चालाई छो’डेर जान्छिन भने त्यो जतिकै दु’:ख अरु के नै हुन्छ र ?** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

आज हामी कुरा गर्दैछौ काठमाडौ डेरामा बस्ने माझी परिबारको जहाँ सु’त्केरी आमाले ज्या’न गु’मा’एपछि बि’चरा यि २ महिने छोराको बि’जोग अवस्था भएको छ ।

न त दू’धनै खान पाए आमाको न त मायानै, तर त्यही प्रसंगमा यिनी बाबुको लागि भगबान हुन यिनकी ४ बर्षिय दिदी शितल माझी जो भाईको लागि यति सानो उमेरमा घरका सबै कामदेखि लिएर यिनको पूरा स्या’हार सुसार गर्छिन ।

यो उमेरमा अरुका छोराछोरीहरु खेल्नमा रमाउछन भने यि नानी भाईको दि’सापि’साबदेखि दू’ध चु’साउने सबै काममा लागि पर्छिन र भाईलाई प्रा’ण भन्दा पनि धेरै माया गर्छिन । हेर्नुहोस यो का’रुणी’क भिडियो —** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close