Video

मनकारी नायिका एलिजा, कोरोना म’हामा’रीमा गरिब र दिनदुखीलाई खाना खुवाउन निस्किन् (भिडियो)

नायिका एलिजा गौतम पनि पछिल्ला दिनमा समाजसेवामा सक्रिय छिन् । चलचित्रका अलावा म्यूपजक भिडियोमा निकै बइस्त बन्दै गइरहेका बेला नायिका एलिजाले हालै राजधानीको बसपार्कमा पुगेर असहायहरुलाई सहयोगमा जुटेकी छिन् ।

कोरोना कहरको महामारी देशभर बढीरहेको समयमा नायिका एलिजाले आँफुले सक्ने सहयोग गरेकी छिन् ।असहायहरुलाई सहयोग गर्न गएको समयमा आफ्नो आँखामा आँसु भरिएको उनले बताइन् । हेर्नुहोस् भिडियो

Related Articles

Back to top button
Close