Video

समाजले अस्विकार गरेपछी हिन्दू र मुस्लिमको भागेर बिहे (भिडियो सहित )

लोकप्रीय कलाकार तथा समाजसेवी पत्रकार शिशिर भण्डारीका एक एक गर्दै सफल म्युजिक भिडियो बजारमा आईरहेकाछन । उनको पछील्नो समयमा आएको “फोटो फिरीम”ले त शिखर नै चुम्यो । थुप्रै चलचित्र तथा म्युजिक भिडियोमा काम गरी सकेका शिशिर आँफै पनि एक कुशल गायक हुन ।

हिन्दू केटा र मुस्लिम केटीको प्रेमलाई समाजले अस्विकार गरेपछीको प्रेमकथालाई सार्बजनिक गीत “बांधी राखन”मा स्टोरीवाईज देखाईएको छ । भिडियोमा शिशिर भण्डारी र रोश्नी कार्कीलाई जोडीको रुपमा देख्न सकिन्छ । उनिहरु भागेर छुट्टै ठाउंमा आफ्नो मायाको संसार बसाउन जान्छन र उनिहरुको कोखबाट एउटा छोराको जन्म पनि हुन्छ जस्को नाम “नेपाल” राखिएको हुन्छ । यसरी प्रेमको नकुनै जात न धर्म हुन्छ भनेर देखाईको द्रिश्यामलाई सिर्जन बरालले निर्देशन गरेका हुन ।

प्रकाश न्यौपानेको शब्द ,तिलक बस्नेतको संगीत ,रमेश सेन्चुरीको संगीत सयोजक ,राजेश घिमिरेको छायाकंन ,अमृत चापागाईको सम्पादनमा रहेको यो गीतमा तिलक बस्नेत र कल्पना पाण्डेको सुमधुर आवाज रहेको छ । भिडियो नयाँ नयाँ न्युज नेपालको युटुब च्यानलमा हेर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button
Close