सोमबार २० आषाढ २०७९

स्तब्ध: बनायो!ताप्लेजुङ सिदिङवा ६ साबिक मेहेले ६ माङ्देन हाल काठमाडौं धुम्बाहारी बस्नु हुने “लिङदेन समाज नेपाल”का माहासचिब युवा उधमी वर्ष ५० का अनुप लिङदेन लिम्बु र पान्थर हिलिहाङ ३ साविक पञ्चमी १ पेयाक्पा (गोपेटार) निवासी वर्ष ३५का सागर लिङदेन दुबैजना मोटरसाइकलमा झापाबाट काठमाण्डौं जादै थिए ।

दुबै जना काडमाण्डाै जाने क्रममा धनुषा मिथिला न.पा. ६ मा मिति १४ असार २०७८ विहान ९ बजे कण्टेनर (टिपर)ले ठक्कर दिदा स्व. अनुप लिङदेनको घटन स्थलमै मृत्यु भएको र स्व. सागर लिङदेन विराटनगरमा उपचारको क्रममा साँझ मृत्यु भएकोले हामी सबैलाई स्तब्द तुल्याएको छ । यस दुःखद घडीमा अन्य शोकाकुल परिवारजनमा धैर्‍यधारण गर्ने शक्ति मिलोस भनि उनै तागेरा निङवाभूमाङ संग प्राथना गर्दै उहाँहरुको

आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।स्तब्ध: बनायो!ताप्लेजुङ सिदिङवा ६ साबिक मेहेले ६ माङ्देन हाल काठमाडौं धुम्बाहारी बस्नु हुने “लिङदेन समाज नेपाल”का माहासचिब युवा उधमी वर्ष ५० का अनुप लिङदेन Anup Lingden Limbu र पान्थर हिलिहाङ ३ साविक पञ्चमी १ पेयाक्पा (गोपेटार) निवासी वर्ष ३५का सागर लिङदेन Sagar Lingden दुबैजना मोटरसाइकलमा झापाबाट काठमाण्डौं हिडेका थिए ।

जाने क्रममा धनुषा मिथिला न.पा. ६ मा मिति १४ असार २०७८ विहान ९ बजे कण्टेनर (टिपर)ले ठक्कर दिदा स्व. अनुप लिङदेनको घटन स्थलमै मृत्यु भएको र स्व. सागर लिङदेन विराटनगरमा उपचारको क्रममा साँझ मृत्यु भएकोले हामी सबैलाई स्तब्द तुल्याएको छ । यस दुःखद घडीमा अन्य शोकाकुल परिवारजनमा धैर्‍यधारण गर्ने शक्ति मिलोस भनि उनै तागेरा निङवाभूमाङ संग प्राथना गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

६२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया