मंगलबार १२ आश्विन २०७८

भोक’का का’रण कं’काल’जस्तै भ’इसकेका ७ वर्षका एक बालकको भ’या’व’ह तस्वीर सार्वजनिक भएको छ । यमनका यी बालकको नाम फैयद समीम हो । प्यारालाइसिस र ग’म्भीर कुपोषण’को शि’कार भएका समीम’को तौल केवल ७ किलो छ । समाचार एजेन्सी रोयटर्सका अनुसार समीमको हा’लत नि’कै ग’म्भीर भ’इसकेको थि’यो र मुस्किल’ले उन’को ज्या’न ब’चाउन स’कियो । अहिले उनलाई यमनको राजधानी साना ल्याइएको छ जहाँ एक अस्पतालमा उनको उपचार भइरहेको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया