News

उपत्यकामा फुटपाथ र ठेला व्यापार खुला

काठमाडौं । काठमाडौं उपत्यकामा अब फुटपाथ पसल पनि खुल्ने भएका छन्। ३ वटै जिल्लाका सिडओको आदेश अनुसार बिहिबारबाट फुटपाथमा पसल सञ्चालन गर्न दिने निर्णय भएको छ।

निर्णय अनुसार फुटपाथ तथा ठेला व्यापार बिहान ११ बजेसम्म र बेलुका ४ बजेदखि ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। सोही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिने निर्णय भएको छ।

Related Articles

Back to top button
Close