बिहिबार २३ आषाढ २०७९

मुम्बई । फिल्म ‘गन्दी बात’ अभिनेत्री गहना बशिष्ठ अस्वस्थ्य भएर अस्पताल भर्ना भएकी छन् । उनी बेला बेलामा चर्चामा आउने नायिका हुन् । केही महिना अघि उनी नि ”लो फिल्म बनाउने क्रममा पक्राउ समेत परेकी थिइन् । उनी शनिवार अस्पताल भर्ना भएको बताइएको छ । उनलाई हृ’दयघा’त भएपछि अस्पताल भर्ना गरिएको उनका नीजि प्रवक्ताले जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

प्रपक्ता फ्लिन रेमेडियोसले अस्पताल भर्ना भएपछि उनलाई आफुले पनि भेट्न नपाएको बताएका छन् । रेमेडियोसले मिडियासँग कुरा गर्दै गहना शनिबार अस्वस्थ्य भएका कारण पिश्चम मुम्बईको एक अस्पतालमा लगिएको जानकारी दिएका छन् । चिकित्सकले आफुलाई पनि भेट्न नदिएको र उनी बोल्न सक्ने अवस्थामा नरहेको भारतीय मिडियालाई जनाएका छन् । उनले अगाडि भने ‘गहनाको अस्पताल भर्ना गरिएको, उनी बे’होस रहेको र कसैसँग बोल्न नसक्ने रहेको मलाई भनिएको छ ।’

यस अगाडि पनि २०१९ मा सुटिङको सिलसिलामा गहना ग’म्भिर बिरामी परेकी थिइन् । त्यो समय उनले केही नखाई काम गरिरहेकी थिइन् । जसको कारण उनी बे’होस भएकी थिइन् । सो समय उनी कयौ दिनसम्म पनि अस्पतालमा बेहोश रहेको बताइन्छ ।

४३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया