NewsVideo

आमाछोरा का ण्ड- गणेशले मागे सबै संग माफी-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला । काठमाडौ । महानगरीय प्रहरीवृत्त गौशालाका सुरक्षाकर्मीलाई आफ्नो श्रीमतीलाई नराम्रो ब्यवहार गर्दै गरेको अवस्थामा देखेपछि श्रीमानले ति प्रहरीलाई कु’टे’का छन् । दिनभरी तीनवटा बच्चाको स्याहार गर्दागर्दा थाकेर गौशाला नजिकको टेन्टमा बसेकी महिलालाई प्रहरी टेन्ट भित्र पसेर अनैतिक काम गर्दा गर्दै उनका श्रीमानले देखेका हुन् । गोशाला आसपासमा टेन्टमा बस्ने मजदुरहरुको सुरक्षाकै लागि खटेका प्रहरीले नै महिलालाई गलत नजरले हेर्ने गरेको भेटिएको हो ।

पशुपति नजिकै रहेको गौशाला नजिकको पार्कमा सुरक्षाकर्मीले नै महिलालाई अ’श्लि’ल गतिविधि गर्दै गरेको अवस्थामा श्रीमानले देखेर ल’खेटे’का हुन् । ति प्रहरी प्रहरी कार्यालय भित्र पसेका थिए । पछिपछि स्थानिय र आफन्त प्रहरी कार्यालयमा पुगेर मध्यरातमा धर्ना दिएका थिए । ति प्रहरीलाई महिलाका श्रीमानले दाई सम्बोधन गर्ने गर्थे । सो क्षेत्रमा सँधै सुरक्षाका लागि खटेका प्रहरी नै महिला माथि गलत कार्य गर्न लागेको अवस्थामा श्रीमान र स्थानियले देखेका छन् ।

आफ्नो दिदीको दुई सन्तान र आफ्नो एक सन्तानलाई दिनभरी हेरचाह गर्दागर्दै थकित अवस्थामा रहेका कारण उनी राति ८वजे टेण्टमा पसेर आराम गरेकी थिइन् निकै थकित भएका कारण प्रहरी टेन्टमा पसेको र आफ्नो आधा लुगा खोलिसकेको समेत आफुले थाहा नपाएको बताइन् । श्रीमान आउँदा प्रहरीले आफ्नो लुगा सबै खोलेर महिलाको पनि आधा लुगा खोलेको अवस्थामा श्रीमानले देखेका थिए । श्रीमतीको लुगा खोल्दा समेत थाहा नपाएको भन्दै श्रीमानले श्रीमतीलाई दुई झा’प’ड समेत हा’ने पछि मात्र श्रीमती ब्युझिएको श्रीमानले बताए ।

ती महिलाको विवाह भएको ४ वर्ष भयो भने छोरा २ वर्षका छन् । अहिले आफ्नै श्रीमानसंग पनि बस्न लाज लाग्छ, अहिले सम्म केही भएको थिएन आफ्नो श्रीमान हुँदाहुँदै अर्को मान्छे त्यसरी नराम्रो नियत राखेर अनैतिक काम गर्न लाग्दा आफैलाई ग्लानी भएको बताएकी छन् । ति प्रहरी पनि विवाहित र बच्चाको बुवा भएका कारण माफी दिन प्रहरीले आग्रह गरेको उनले बताएकी छन् ।

Related Articles

Back to top button
Close