IntrestingNews

बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि, शिक्षक सहित ३ जना प,क्राउ

तडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी ब ला’त्का रको आ,रो,पमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नि,यन्त्रणमा लिएको छ ।

किशोरीलाई शिक्षक सहित ३ जनाले पटकपटक ब ला त्का,र गरेको आ’रो,प लागेको छ । आ’रोपित सबैलाई नि,यन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।

किशोरीले बिहे गरेको छ महिनामै बच्चा जन्माएपछि उहाँमाथि ब ला त्का’र भएको घ,टना बाहिर आएको हो ।

यो घ’टना पहिलाकै भए पनि स्थानीयस्तरमै मिलाउन प्रयास गरिएकाले ढिलो गरी बाहिर आएको किशोरीका आफन्तले बताएका छन् ।

Related Articles

Back to top button
Close