आइतबार १९ आषाढ २०७९

ख्याल ख्यालमै एक बच्चाको टाउको कुकरमा अड्किएपछी बाबु आमाले निकाल्ने प्रयास गरे तर सफल भएनन । ति एक बर्षकी बच्चीलाई हतार हतार हस्पिटल लगियो । डाँक्टरले अनेक कोसिस गर्दा पनि भएन । आखिरमा डाक्टरहरुले हार खाए । अन्तिममा जे प्रयास गरियो त्यो चाँही सफल भयो ।

हिम्मत हारिसकेपछी डक्टरहरुले बच्चीको लागि अक्सिजनको ब्यवस्था गरे अनी एउटा भाडा काट्ने मनिसलाई बोलाए । ति मनिसले पैतालिस मिनेटमा कुकर काटेर बच्चाको टाउकोलाई सकुसल बाहिर निकालिदिए ।

४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया