आइतबार १९ आषाढ २०७९

गुरुले बनाएको को-रोना विरुद्धको औषधीले पायो कानुनी मान्यता, बिश्वका मानिसलाई बँचाउने क्षमता भएको दाबी ! (भिडियाे हेर्नुस्) ।

ज्योतिषी पुस्कर खतिवडा केहि समय अगाडी चर्चा र बिबादका पात्र थिए को-रोनाको औषधी बनाएका कारणले । उनले निमार्ण गरेको औषधीमा नेपालकै जडिबुटी प्रयोग गरेका थिए । धेरैले को-रोना ठिक गर्यो भने भनेर प्रतिकिया दिएका थिए ।

पुस्कर खतिवडाले औषधीले कोहि म-रेमा आफु म-र्न समेत तयार छु भनेका थिए र अहिले पनि तयार नै छु भनेका छन् । लामो समय दाइको बिहेमा व्यस्त भए र अहिले फेरि मिडियामा आएका छन् र कम्पनि समेत दर्ता गरेका छन् । उनी सँग गरेको बिशेष कुराकानी भिडियोमा हेर्नुहाेस्:-

४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया