आइतबार १९ मंसिर २०७८

काठमाडौँ / झापा जिल्लाको गौरादह नगरपालिका वडा नं १ का दिलजङ कार्कि न्या’यको खोजि गर्दै मिडियामा आउनुभएको छ । आफ्नो समस्या लिएर विभिन्न सम्बन्धित निकायमा उजुर गर्नुभयो तर काहीँ कतैबाट पनि संभावित न्याय नपाएपछि अन्ततः मिडियामा आउन बाध्य हुनुभयो । आफू निकै समयदेखि लगभक ४ बर्ष खाडि मुलुक साउदिमा रहेको बताउछन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोस **

खाडिमा नआफुले भनेजस्तो खाननै पाइन्छ नत आफुले भनेजस्तो बाच्ननै । परिवारकै लागि भन्दै बिदेशिएका उनी दिन रात काम गरिरहे पसिना चुहाए हड्डि खियाए अनि महिना म`रेपछि सेलरि जति सबै श्रिमतिलाई पठाईरहे लगभक २८ लाख जति भएको रहेछ । अनि यता श्रीमती भने त्यो सबै पैसा सहित अर्कै केटोसग भाग्छिन् अन्ततः बिवाहको फोटोनै सार्वजनिक गर्छिन् । ***थप यहाँ तल क्लिक गर्नुहोला *****

उता खाडिमा रहेको श्रिमानले यशो थाहापाउनसाथ तुरुन्त नेपाल झरे तर ढिला भै सकेको रहेछ श्रीमती भेटिइनन् र पैसा त झन भेटिने कुरै भएन ।यस्तो लाचार अवस्थामा विभिन्न सम्बन्धित निकायमा खोजि गरिदिन भन्दै उजुर पनि गरे तर अह काहीँ कतै पार लागेन र अन्ततः मिडियामा आउन बाध्य भए । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****

१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया