बिहिबार २३ बैशाख २०७८

बिवाह गरेको केहि दिनमै श्रीमती अनिशाले छोडे पछि पिडामा रहेका कन्चनले गलत कदम उठाउँदा ज्या न गु माउनु परेको छ । श्रीमती अनिशाले सिन्दुर पोते गरेको केहि दिनमै छोडेपछि उनले गलत कदम उठाए जसले गर्दा उनि केहि महिना देखि अस्पतालमा उपचार गराइरहेका थिए । उनको उपचार गर्न लाखौ कोसिस गर्दा पनि अन्ततः निधन भएको खबर भिभिन्न सामाजिक संजाल र मिडियामा अहिले समाचार भाइरल भैरहेको छ । चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँकिएको छ ।

का’रण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले देहत्याग गर्ने प्र’यास गरेका थिए । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वी’कार नगरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले यो कदम चलेको आरोप लगाएका छन् । उनको नि’धनको खबर आएपछि अहिले सामाजिक संजालमा यी दुईका नाममा बिगतमा सार्वजनिक भएका टिकटक भाइरल भैरहेका छन् । भिन्न समय रमाइलो गर्दै दुइले बनाएका भिडियो कन्चनका शुभचिन्तकले श्रद्धाञ्जली अ’र्पण गर्दै दो’षीलाई का’रवाहीको माग गरेका छन् ।

१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया