बिहिबार २३ आषाढ २०७९

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको ह ‘त्या भएको छ । शुक्रबार राती जेसिबी चालकसँग वि’वा’द च’र्कि’दा जेसिबीले ठ’क्क’र दिई वडाध्यक्ष श्रेष्ठको ह ‘त्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी’ कार्यालय मलङ्गवाका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी ख ‘ने’र स्त’रो’न्न’ति गर्ने काम भइरहेको थियो । राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए ।

शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष ५५ वर्षीय श्रेष्ठको वि’वा’द भएको थियो । वि’वा’द गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको ब’के’टले ठ”क्क’र दिएर ल’डा’ए’को र त्यसपछि माटोले पु”रेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।

पूर्व यो’ज’नाबद्द नभई आ’वे’शमा आएर घ’ट’ना गराएको देखिएको उहाँले बताउनुभयो । प्रहरीले घ”ट’नामा संलग्न भएको आ”रो”पमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नि’य’न्त्र’ण’मा लिएको छ । जनता समाचार

२९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया