बुधबार ०५ माघ २०७८

श’रीरका विभिन्न भागबाट विभिन्न किसिमका आवाज आउने गर्छन् । जस्तै औंलाबाट चटकन, ह’ड्डीबाट कट कट, पे’टबाट गुडगुड । सामान्य रुपमा यी आवाजलाई हल्का रुपमा लिने गरिन्छ ।

तर विज्ञका अनुसार शरीरका केही यस्ता आवाज गम्भिर रो’गका संकेत पनि हुनसक्छन् । ती आवाजले तत्काल अ’सर नदेखाएपनि विस्तारै विस्तारै शरीरलाई बढी खतरामा पार्ने गर्छन । त्यस्ता यस्ता आवाजलाई हल्का रुपमा लिनु हुँदैन ।

काँधबाट कड्क कड्क आवाज: कयौँ पटक हलचल गर्दा वा अचानक हात माथि उठाउँदा यदी तपाईको काँ’धबाट कड्क कड्क आवाज आउँछ भने सावधान रहनुहोस् । यस्तो आवाज प्रायः काँधको जोर्नेबाट आउने गर्छ ।

विशेषज्ञका अनुसार लामो समयसम्म हातलाई उठाएर काम गर्दा मां’शपेसीमा पीडा हुने गर्छ । समान्यतः यस्ता आवाज आफै हराउने गर्छन । तर यस्तो आवाजले तपाईको काँधमा पीडा महशुस हुने गर्छ भने ख’तराको संकेत हुनसक्छ ।

यसरी पीडा हुनुको कारण काँधको कार्टिलेजमा केही गडबड हुनसक्छ । यदी तपाईलाई प्रायः यस्तो पीडा हुनथाल्यो भने तुरुल्त चिकित्सको सल्लाह लिनु राम्रो हुने गर्छ ।

गर्दनबाट टक टक को आवाज: गर्दनबाट टक टक आवाज आउनुको मतलब तपाईको उमेर धेरै हुनु होइन। वास्तवमा गर्दनको भाग कयौँ जो’र्नीबाट मिलेर बनेको हुन्छ।

गर्दनमा भएका कयौँ जोर्नेलाई फेसेट जोर्ने भनिन्छ । हरेक जोर्नेमा द्रब भरिएको हुन्छ र क्याप्सुलले घेरिएको हुन्छ। गर्दनलाई घुमाउँदा झिल्लीमा तरङ्ग उत्पन्न हुन्छ र जोर्नमा परिवर्तन देखिन्छ ।

यस्तो स’मस्या देखिनु स्वा’स्थ्यका लागि हानी कारण मानिन्छ। यस्तो समस्या लामो समयसम्म देखियो र तपाईलाई पीडा पनि महशुस भइरह्यो भने तुरुन्त चिकित्सको सल्लाह लिनु राम्रो मानिन्छ ।

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया