मंगलबार २८ बैशाख २०७८

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । का’रण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पि’एर आ’त्मह’,त्या गर्ने प्र’यास गरेका थिए । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस वि’षयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो ।

विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्वि’कारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वी’कार न’गरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`ब’र्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छु’ट्टाईदिने भन्दै कन्चनले ज,ब’र्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया