सोमबार १० माघ २०७८

लोकप्रिय गायक प्रकाश सपुतले आफ्नी छोरीको केही तस्वीरलाई सामाजिक संजालमा साझेदार गरेका छन् । गायन कलाबाट कोरोना कहरले विश्राम पाएका गायक यतिबेला घरमै विगत भन्दा बढी परिवार संग रमाईरहेका छन् । यसै क्रममा उनले आफ्नी छोरिको तस्विरलाई साझेदार गरेका हुन् ।

सार्बजनिक तस्विरमा मनै लोभ्याउने प्रकाशको छोरिको पोजहरु देखिन्छ । ग्ल्यामरस स्टाईलले सबैको ध्यान आकर्षित गर्न सक्छ । ५ वर्षीय उनकी छोरिको नाम प्रबिष्टी सपूत हो । उनले छोरिको नाममा फेसबुक एकाउन्ट समेत खोलेका छन् । पोस्टमा आएका प्रायः कमेन्टमा प्रबिष्टीको तारिफ गरेका छन् । हेर्नुस् उक्त सार्बजनिक ५ तस्विरहरु ।source dthreeonline

२१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया