बुधबार ०५ माघ २०७८

जा’तीय वि’भेदको आधारमा क’थित द’लित जा’तिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत पक्राउ परेकी बबरमहलकी घरबेटी आज छु’टेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती प्रधानलाई गै’रकानुनी ढं’गले पक्राउ गरेको भन्दै बिरोध जनाएपछि सरकारी वकिलले मु’ध्दा नचल्ने जानकारी दिएसङ्गै प्रहरीले आज रि’हा गरेको हो ।

घरबेटी र भाडामा बस्न खो’ज्नेबीच करारनामा नै नभएको, युवती रुपा सुनार भाडामा बस्दै नबसेको अवस्थामा घरबेटी प्रधानले जा’तीय वि’भेद गरेको भन्ने का’नुनी आधार नभएको आधारसहित सरकारी वकिल कार्यालयले यसमा मु’ध्दा नचल्ने राय दिएको हो ।

यता यस्तै खालका का’नुनमा द’खल राख्ने अधिवक्ता तथा सञ्चारकर्मी अमृत खरेलले प्रधानमाथि ल’गाइएको आरोप नि’राधार भएको त्यहि दिन बताएका थिए । सामाजिक सञ्जालमार्फत् खरेलले लेखेका थिए ‘भाडामा कोठा मा’ग्नु भाडासम्बन्धी क’रारको प्रस्ताव मात्र हो ।

प्रस्ताव मा’नेर कोठा दिइसकेपछि जा’तका आधारमा ह’टाउन खोजेको भए जा’तीय भे’दभाव हुन्छ, त्यसमा मु’द्दा चलाउनुपर्ने हुन्छ । तर कसैको प्र’स्ताव न’स्वीकारेकोमा ज’ब’र्ज’स्ती ब’हालको क’रार गरेन भनेर मु’द्दा दर्ता ग’रिनु नै उ’ग्रवादी सोच हो । फ्रि’डम अफ क’न्ट्रयाक्ट वि’परीतको कार्य हो ।

यो सामाजिक स’द्भाव भ’ड्काउने सोच भएकाले यस्तो काम स’ह्य हुँदैन ।’यता, प्रधानको परिवार, स्था नीय टो’लवासी र विभिन्न संघ संस्थाले आज बिहान सरकारी वकिलको कार्यालय, बबरमहलअघिल्तिर सरस्वतीको रि’हाई र समाजमा जा’तीय स’द्भाव ख’ल्बल्याउन खोजेको आरोपमा उनै रुपालाई प’क्रेर ह’दैसम्मको कारबाही होस् भन्दै बि’रोध प्र’दर्शन गरेको थियो ।

वि’रोध प्र’दर्शनमा सेभ द भ्याली, नेवा:दबु,यल समाजलगायतको सहभागिता थियो । यसैबीच गै’रकानुनी रुपमा घरधनीलाई पक्राउ गरेको बि’रोधमा नेवाः देय दबू जिल्ला समिति काठमाडौंले विज्ञप्तिसमेत प्रकाशित गरेको थियो । विज्ञप्तिमा सदियौंदेखि कायम रहेको नेपाली सामाजिक सद्भावलाई बि’थोल्न रुपाले गरेको सुनियोजित क्रियाकलापलाई खे’दजनक भनिएको छ ।

२०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया