मंगलबार १२ आश्विन २०७८

काठमाडौँ / सरकारले भोलि सार्वजनिक विदा दिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फागुन २४ गते सार्वजनिक विदा दिने भनेर नेपाल राजपत्र (खण्ड ६९) मा उल्लेख छ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। यस्तै गरी फागनु २७ गते पनि देशभर सार्बजनिक बिदा परेको छ । २७ गते महाशिवरात्री पर्व परेको छ।

३७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया