सोमबार २० आषाढ २०७९

देशमा बा,ल विवाहको धेरै घटनाहरुमा देखिन थालेका छन, जहाँ एक केटीले एक अधबैंसे मानिससँग विवाह गर्नु परेको छ। केटीको उमेर जस्तोसुकै भयनी।

यो घ,टना हो बिहारको सीतामढ़ी जिल्लाको , जहाँ १२ वर्षको दुलही र ५० बर्षे दुलहाको बिहे गरिँदै थियो। यसका लागि दुलहा राजस्थानको अजमेरबाट सीतामढी जिल्लाको गाउँमा पुगेका थिए।

यस बेमेल जोडीको विवाह गर्न दलालहरुले सबै तयारी गरिसकेका थिय। ना,बालिक केटीसंग बिहे गर्ने सबै प्रबन्धहरू गरिसकेका थिए तर दुलहीलाई देख्नु भन्दा पहिले गाउँलेहरूले दुलहाको जमकर खातिरदारी गरे र उनीहरूलाई पुलिसको हवाला गरे ।

के हो त पुरै कहानी

वास्तवमा यो घ,टना नानपुर ब्लकको बहेडा गाउँको हो। रिपोर्टका अनुसार नाबालिका केटीको विवाह त्यसै गाउँमा बस्ने रजिया खातून नामकी महिला र कृष्ण नन्दन नामक पुरुष द,लालले राजस्थानको अजमेरमा बस्ने ५० बर्षे गोपाल राम संग तय गरेरका थिय । तोकिएको मितिमा उनीहरू राजस्थानबाट सजधज विवाहको लागि पुगेका थिए।

दलालको लालजमा आएर आमा बुवाले नाबालिक छोरीको बिहे तय गरे तर त्यो कुरा गाउँले हरुलाई मन परेन । क्रो,धित गाउँलेहरुले विवाह मण्डभ बाट गोपाल रम लाई उठाया र त्यस पछी गरे राम धुलाई। केइ छीन पछी दुलहा र दलालहरु पुलिसको हिरासतमा आय ।

६७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया