आइतबार १९ आषाढ २०७९

यदी श’रीर स्व’स्थ भएन भने जीवनमा कुनै पनि सुख रहँदैन् । धन दौतल जति भएपनि शरीर स्व’स्थ भएन भने त्यसले सुख भोग गर्न दिदैन् ।आजभोलिको व्यस्त जीवन शैलीका कारण मानिसले पानी पनि राम्रोसँग पिउन पाउँदैनन् । भन्छन्, पानी पिउने समय पनि छैन् ।

पानी नपिउनु भनेको गम्भिर रो’गलाई निम्तो दिनु जस्तै हो । त्यसैले समयमै यस बारेमा सोच्न आवश्यक छ । आज हामी तपाईलाई शरीरमा पानीको कमी हुँदा देखिने केही संकेतका बारेमा जानकारी दिदैछौँ ।

पानीको कमी हुँदा शरीरमा देखिने लक्षण: १) तपाईको ओठ पटक पटक सुख्खा हुन र फुट्न थाल्यो भने सम्झनुहोस् शरीरमा पानीको कमी छ। साथै पानीको कमी हुँदा ओठमा हल्का र’गतको धब्बा पनि देखिने गर्छ ।२) पटक पटक घाँटी सुख्खा हुनु र पानी पिउँदा पनि ठिक हुँदैन् भने तपाईको शरीरमा पानीको कमी छ ।३) पेटमा एसिडिटी तथा जलनको स’मस्या पनि पानीको कमीका कारण देखिने गर्छ । प्रसस्त मात्रामा पानी पिउँदा विस्तारै यो स’मस्या कम हुँदै जान्छ ।४) शरीरमा पानीको कमी हुँदा मुख गन्हाउने स’मस्या पनि देखिने गर्छ ।

५) छालामा सुखापन देखिनु पनि शरीरमा पानीका कमी हुनुका लक्षण हुन् ।६) पिसाब पोल्ने स’मस्या पनि पानीको कमीका कारण देखिने गर्छ ।७) अनुहार सुकेको जस्तो देखिनु तथा मांशपेसीमा ऐठन जस्तो अनुभव हुनु पनि श’रीरमा पानीको कमीको लक्षण हुन् । यस स’मस्याबाट छुटकारा पाउनका लागि सबैभन्दा पहिले दिनमा करिब ३ देखि ४ लिटर पानी पिउन आवश्यक छ ।यस बाहेक कागती पानी, नरिवल पानी, विभिन्न किसिमका जुसलगायतको सेवन गर्दा पनि शरीरमा पानीको कमी हरेर जान्छ ।

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया