शनिबार १५ माघ २०७८

देश भर चलिरहेको मनसुनका कारण देश का विभिन्न भूभागमा बाढी पहिरोको प्रकोप बढ्दो छ ! मेलम्ची खोलामा आएको बाढी र पहिरोले कम्तीमा ७ जना बेपत्ता भएका छन् ! स्थानीयका अनुसार नदि छेउको बासिन्दालाइ इन्द्रेश्वरी माबिमा ल्याएर राखिएको खबर छ ।

चनौटे बजार को धेरै भाग बगाएको खबर छ। मेलम्ची फनपार्कमा नजिकको समुदायमा खोला पस्नाले स्थानीयहरु खोलाको बिचमा फसेको खबर आएको छ । नदि आसपास का माछा पालान ब्यावसाय सबै बगाएको र नदि छेउ को घर टहरा सबै बगाएको छ ! अहिले त्यहाँ बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ ।

भिडियो :

२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया