सोमबार २० आषाढ २०७९

पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बर्मा चौकको आशपासमा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् । ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो । र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।सो बिवाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् । घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।

झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडाएको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घटनालाई अझै रहस्यमय बनाउदै लगिरहेको छ । हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुसन्धान जारि छ र निचोड आएपछि तपाईहरु समक्ष पेश गर्नेनै छौ ।हेर्नुस् भिडियो सामाग्री

५४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया