मंगलबार १२ आश्विन २०७८

काठमाडौं । झिमरुक-७ रातटारी प्युठान निवासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद नि´धनले स्त´ब्ध बनायो, मृ´तक अनिशा प्रती हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवारजनमा गहिरो समवेदना । अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल विजुवारमा पुत्रलाभ भएको थियो ।

अस्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डाक्टरले पुन अप्रेसन गरेका थिए । तर अप्रेसन जटिल बनेपछी बुटवल रेफर गरिएकोमा बाटोमै हिजो राती अनिसाको नि´धन भएको हो, अनिसा आफन्तले जिल्ला अस्पताल प्युठानमा धर्ना समेत दिएका छन, यो घ´टना घ´ट्नुमा जिल्ला अस्पताल बिजुवारको लापरबाही देखिएको छ ।

झिमरुक-७ रातटारी प्युठान निवासि सुदन थापाको श्रीमती अनिसा महतारा छेत्रीको २४ वर्षको उमेरमै भएको दु:खद नि´धनले स्तब्ध बनायो, मृ तक अनिशा प्रति हार्दिक श्रद्धाञ्जली, सोकाकुल परिवारजनमा गहिरो समवेदना। अस्ति मात्रै उहाँहरुलाई जिल्ला अस्पताल विजुवारमा पुत्रलाभ भएको थियो ।अस्ति इन्टरनल बिलिडिङ भएपछि अस्पतालका डाक्टरले पुन अप्रेसन गरेका थिए ।

यस घ´टना मा कुनै राजनितिक गन्ध नाओस घ´टनाको सत्यतथ्य छानवीन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गरिरहेका छन्। अनिसा आफन्तले जिल्ला अस्पताल प्युठानमा धर्ना समेत दिएका छन, यो घ`टना घ`ट्नुमा जिल्ला अस्पताल बिजुवारको लापरबाही देखिएको छ ।

३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया