आइतबार १९ आषाढ २०७९

तनहुँमा आईतबारसाँझ चितुवाको आ’क्र’म’ण’बाट एक बालिका घा’ईते भएकी छिन ।व्यास नगरपालिका–१२ पालिङ, देउरालीका अमृ’त परियार र मधु परियारको साढे दुइ वर्षकी छोरी अनुष्का परियार घा’इते भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलरा काफ्लेले जानकारी दिनुभयो ।

चितुवाले आ’क्र’म’ण गरेपछि आमाले चितुवासँग छोरी खो’स्न सफल हुनु भएको छ । घर वरपर मकै बढेर झाडी जस्तो भएकोले चि’तुवा लु’केर बसेको र छोरीलाई खाना खुवाउन भित्र छि’रेको बेला चितुवाले आ’क्र’म’ण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले जानकारी दिनुभयो ।

चितुवाले आ’क्र’म’ण गरेर छोरी ल’गेपछि आमा चि’च्चा’उँदै पछि पछि गएपछि स्थानीय गाउँलेहरु पनि क’राउन थालेपछि चितुवा बच्चा छो’डेर भा’गेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । घा’इ’ते बालिकाको दमौली अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो ।

‘‘छोरी पिढीमा खेलीरहेकी थिई चितुवाले झ’म्टिएर लग्यो म पनि छोरी छु’टाउन पछिपछि ला’गें छिमेकीहरु पनि क’राउन थालेपछि छोडर भा’गेकोले बचाउन सफल भएँ’’ बालिकाको आमा मधुले भन्नुभयो ।बालिकाको चिउँडो र घाँ’टीमा चि’थोरेको र अवस्था म’ध्यम रहेको एसपी पौडेलले जानकारी दिनुभयो ।

तनहुँका साढे दुई वर्षको अवधिमा चि’तुवाको आ’क्र’म’ण’बाट १० जनाको मृ’त्यु भइसकेको डिभिजन वन कार्यालयका प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया