सोमबार २० आषाढ २०७९

काठमाडौं। डेनमार्कका फुटबलर क्रि’स्टियन एरिक्सनको अवस्था स्थिर रहेको उनको उपचारमा सं’लग्न डाक्टरले बताएका छन। १६ औं संस्करणको युरोकपको पहिलो खेलका दौ’रान शनिबार राति २९ वर्षिया मि’डफिल्डर एरिक्सन ग’म्भिर घा’इते भएका थिए।

फि’नल्याण्डवि’रुद्धको खेलको पहिलो हाफको ४२ औं मिनेटमा उनी मैदानमा ल’ड्न पुगेका थिए। उनको करिब २० मिनेट मैदानमा राखेर उपचार गरिएको थियो। त्यसपछि उनलाई भे’न्टिलेटरमा राखेर डेनमार्कको कोपन हे’गन अस्पतामा भर्ना गरिएको थियो।

उनको अवस्थाबारे जानकारी दिँदै आइतबार डेनमार्क फुटबल संघले विज्ञप्तिमार्फत उनको अवस्था स्थिर रहेको बताएको हो। विज्ञप्तिमा ए’रिक्सनले आफ्ना टिमका सदस्यहरुलाई अन्य खेलहरुका लागि शुभकामना दिएको पनि उल्लेख गरिएको छ। उपचारमा सं’लग्न डाक्टर मो’र्टेन बोसनले भ’र्चुअल भिडियो कन्फ्रेन्सिङका माध्यमबाट ठूलो खु’लासा गरेका छन।

उनले मृ’त्यु भइसकेका ए’रिक्सन पु’र्नजिवीत भएको बताएका छन। हृ’दयघा’तका कारण उनी मैदानमा ल’डेको उनले बताए। समयमै उपचारका कारण मृ’त्यु’को मुखबाट फ’र्काउन सकिएको र उनले पु’र्नजिवन पाएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले उल्लेख गरेका छन।

कहिल्यै नदेखिएको द’र्दाना’क दृश्य मै’दानमा देखे पछि विश्वभरका फुटबल प्र’संसकहरु वि’क्षिप्त भएका थिए। उनलाई विश्वभरबाट चाँ’डो रि’कभरीको लागि सु’भेच्छा प्र’कट भएका छन।

४३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया