शुक्रबार ०७ माघ २०७८

दक्षिण कोरियामा एक ५३ बर्ष ब्यक्तिलाई छानवि,नमा भएको ग,ल्तिका कारण २० बर्ष जे’ल स’जाय बिताउन लगाइएपछि उनलाई अहिले २ अर्ब ५० करोड वन क्ष,तिपूर्ति दिन लागिएको छ। ति ब्यक्ति २० बर्ष जे,ल जिवन विताएर भरखरै रि’हा भएका थिए। तर ह,त्या, रा उनि नभइ अर्कै ब्यक्ति पुष्टि भएको छ।

कोरियाको सुवन जिल्ला अ;दालतले ५३ बर्षिय योङ सुन योलाई २ अर्ब ५० करोड कोरियन क्षn ,तिपूर्ति वापत दिन भनेको छ। कोरियाका सिरि ,यल कि ,ल’र लि छुङ जे ले ह, त्या गरेका एक महिला मा, रेको उनिमाथि लगाइ उनलाई २० बर्ष जे,ल जीवन विताउन बा, ध्य पारिएको थियो। उनलाई सन १९९० मा २० बर्ष जे, ल स’ जाय सुनाइएको थियो। तर गत बर्ष छा, नबिनका क्रममा डिएनए सि’रियल कि, लर लि छुङ सँग मिल्न गएपछि अनु’स,न्धान गर्दै जाँदा लि छुङ जेले ह, त्या स्वि.कार गरेका थिए।

जे’लमुक्त भएपछि ति ५३ बर्षिय ब्यक्तिले गत जनवरीमा आफूमाथि अन्य’य भएको भन्दै क्ष, तिपूर्ति माग गरि मु .द्दा दायर गरेका थिए। अ’दालतले उनले माग गरेको क्ष’तिपूर्ति रकम सदर गर्दै सोधभ र्ना गर्न आ ‘देश दिएको छ। अ’दालतले उनले जे, ल जीवन विताउँदा भोगेको मान’सिक पि, डा, बिताएको समय आदि कुराहरुको ख्याल राख्दै क्ष, ति पूर्ति दिन भनेको हो।

अ’दालतले क्ष तिपूर्ति हिसाब गर्दा सन २०२० को दैनिक बेसिक ज्याला ६८ हजार ७ सय २० वनलाई आधार मानि क्ष’ तिपूर्ति बापत त्यसलाई ५ गुणा गरी १ दिनको क्ष’ तिपूर्ति मानेको छ। यसरी प्रतिदिन ३ लाख ४३ हजार ६ सय वनलाई क्ष ‘तिपूर्ति मानि कुल ७ हजार ३ सय २६ दिन जे’ल बिताएको हिसाब गरी जम्मा रकम २ अर्ब ५० करोड निकालिएको हो।

सुवन अ’दालतले गत मार्च ५ मा यस्तो फै’सला गरेको हो। ति ५३ बर्षिय ब्यक्तिले कोरियाको प्र’हरी र नेशनल फ’रेनसिक सेवालाई उनिहरुले अनु’ सन्धानका क्रममा गरेको ग’ल्तिबापत पनि क्ष’ ति’पुर्ति तिरा’ ईनुपर्ने माग गरेका छन्।

४२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया