सोमबार २० आषाढ २०७९

काठमाडौं : स्वास्थ्य सामग्री सहित सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीको टोलि माथि मध्यरातमा आ क्र’मण भएको छ। ढुँगा मु’ढा ते’र्साएर ज्ञानेन्द्र शाही माथि आ क्र’मण भएको हो। आ क्र’मणवाट ज्ञानेन्द्र शाहीको टोलिमा रहेकाहरु ग’म्भीर घा ईते भएका छन। उनले आफुहरुलाई ला’ठि रड र ढुं’गा’मुढा प्र’हार भएको जनाएका छन्। दश करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहामा ​हिडेका तिलक बस्नेत, अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम सुर्खेत पुग्दै थिए । घटना स्थलमा प्रहरी पुगे पनि प्रहरीले पनि सहयोग नगरेको ज्ञानन्द्र शाहीको आ’रोप छ।

स्वास्थ्य सामाग्री वितरणका क्रममा वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगीरहेका छन् ज्ञानेन्द्र शाही। आ क्र’मण पछी ग’म्भीर घा’ईते भएकाहरु कर्णाली प्रदेश अस्पतालमा उपचार गराईएको छ । घा’ईते भएका हरुको टाउको खु’ट्टा र शरीर भरि चो’ट पटक लागेको छ । आ क्र’मण गर्ने ५ जना प’क्रा उ परेका हेम राज थापाले जानकारी दिएका छन् ।

भिन्न विचार बोकेकै आधारमा र सत्ताधारी नेताहरुको चर्को आलो’चना, विरोध गरेकै कारण त्यसलाई नि’षेध गर्ने नाममा गरिएको ष’डयन्त्र रहेको ज्ञानेन्द्र शाही समूहको भनाइ छ । यस अघि चित वनमा पनि हेमराज थापा माथि आ क्र’मणको प्रयास भएको थियो । भिडीयो यहाँ लिंकमा छ ।

३८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया