सोमबार २० आषाढ २०७९

सुर्खेत मा भ्र’ष्टा’चार बि’रो’धी अभियन्ता ज्ञानेन्द्र शाही र गायक तिलक बस्नेत सहित अन्य अभियन्ताहरु माथि आ’क्रम’ण भएको छ।केही समय अघि सुर्खेतको करे खोलामा ए’क्कासी आ’क्रम’ण गरेको बस्नेतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन।यतिबेला ज्ञानेन्द्र शाहिको अवस्था कस्तो छ भन्नेबारे बुझ्न खोज्द हामिले जानकारी पाउन सकेका छैनौअभियन्ता तथा गायक तिलक बस्नेतले फेसबुकामा यस्तो लेख्नुभएको छ।

सुर्खेतमा मलाइ र ज्ञानेन्द्र साहि माथी नि’र्घा’त कु’ट’पि’ट भयो समय रातिको १० बजे करे खोलामा कु’ट’पि’ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बा’च्न सफल भयौतरग्यानेन्द्र साही बसेको गाडि तो’ड’फो’ड र आक’र्मण भयो भ’ग्वान ब’चा’इदेउ। बिन्ती छ यो समाचार लाई जतिसक्दो धेरै सेयर गर्नुहोला ता कि यो खबर ज्ञानेन्द्र शाहिका सम्पुर्ण समर्थक सम्म पुगोस!

दीपक मनाङेलाई बाबुरामले लुकाएको सूर्य थापाको खुलासा
कास्की । बुधबार मध्यरातदेखि गण्डकी प्रदेशसभाका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भए ।बिहीबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले विश्वासको मत लिन लाग्दा मनाङे भने उनलाई सहयोग नगर्ने उदेश्यले सम्पर्कबिहीन भएका थिए।यसअघि हिजो पोखरामा सांसद मनाङेलाई लुकाएर राखेको प्रकरणमा गुण्डा नाइके तथा कांग्रेस नेता गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।

लामालाई विश्वासको मत प्राप्त गर्न नसकेका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङको निर्देशनमा कास्की प्रहरीले पक्राउ गरेको हो। विपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो । लामाबिरुद्द प्रहरीमा कुनै पनि उजुरी भने परेको छैन।

४२० पटक हेरिएको

तपाईको प्रतिक्रिया