बुधबार ०५ माघ २०७८

भर्खरै गणेश लामा पोखराबाट प’क्राउ ! प’क्राउ गर्नुको कारण यस्तो, आयो प्रह’रीको जवाफ ! Ganesh Lama (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई पदबाट बर्खास्त गरेका छन्। बिहीबार मुख्यमन्त्री गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन्।

मनाङेले मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए। उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए। तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन्।

मनाङे सम्पर्क विहिन भएपछि विभिन्न अपराधिक गतिविधिमा संलग्न हुँदै आएका ‘गुण्डा नाइके’गणेश लामा पोखराको लेकसाइडबाट पक्राउ परेका थिए। पछि मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो।

मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन्। मन्त्रीबाट वर्खास्त भएको पत्र सार्वजनिक भए लगत्तै मनाङेको राजीनामा पत्र सार्वजनिक भएको छ।

३९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया