बुधबार ०५ माघ २०७८

सर्लाहीको बरहथवामा छ’तबाट ल’डेर एक म’हिलाको ज्या’न गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्या’न गएको हो ।छतमा लुगा सुकाउने क्रममा अ’चानक छतबाट भुइँमा ख’स्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्या’नग’एको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोला **

४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया