सोमबार ३१ जेठ २०७८

झापाकि २० वर्षिय मेनुका राजवंशिले आफ्नै घरको भान्सा कोठामा झु न्डि एर दे ह त्या ग गरेकी छिन् । बिगत केही दिन देखि सामाजिक संजालहरुमा भाइरल हुँदै आएको भिडियो र फोटोहरुको वास्तविकता भने अझै पत्ता लगाउन सकिएको छैन।

मेनुकाले किन यस्तो गरे भन्ने कुरा आज सम्म ठोस प्रमाणको साथ बाहिर आएको छैन। तर सबैको अड्कल भने प्रेममा धोका पाएको कारणले गर्दा नै उनले यस्तो गरेको हो भन्ने छ।

जेठ २० गते राती करिब १२-१ बजेको समयमा उनले भान्साकोठाको धुरिमा रहेको काठमा स ल प्र योग ग रि झु न्डि ए को थिइन् । बिहान ५ बजे उनकी दिदी शुष्मा राजवंशिले उनलाई यो अवस्थामा देखेकी थिइन्।

त्यसपछी धुलावारी ईलाका प्रहरि कार्यलयबाट प्रहरी आएर लासलाई पोष्टमार्टनको लागि लगिएको थियो। लगत्तै मेनुकाको {@menukarajwonc} नामक आइडी भएको टिकटिकमा १२५ पटक फोन गर्दा पनि नउठाएको भिडियो भाइरल भएपछी यो घटनाले उग्ररुप लिन थाल्यो। के के भएको थियो त तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला

४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया