काठमाडौं। केही दिन पहिले अमेरिकामा एक खास किसिमको किरा जमिनमुनिबाट १७ वर्षपछि बाहिर नि’स्किएको खबर आएको थियो । अब यो कुरा फेरि एकपटक चर्चामा आएको छ किनकि यो किराले अमेरिकी राष्ट्रपति जो बाइडेनको पहिलो विदेश यात्रामा अ’वरोध ख’डा गरिदियो ।
बाइडेन बुधबार पहिलो विदेश यात्रामा नि’स्किने क्रममा यो किराले उनको यात्रा ख’ल्बल्या’इदिएको थियो ।पो’लिटिकोका अनुसार बाइडेन विमान चढ्नका लागि ज्वा’इन्ट बेस एन्ड्रयुज गएर वायुसेनाका एक अधिकारीसँग कुरा गरिरहेका बेला सि’काडा नामको यो किरा उनको घाँ’टीमा गएर ब’सेको थियो ।बाइडेनले किरालाई ह’टाएपछि त्यहाँ भएका पत्रकारहरुलाई पनि यो किरासँग सा’वधान रहन भनेका थिए । अमेरिकी राष्ट्रपतिको यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । बाइडेनको यो युरोप यात्राका लागि जान लागेका पत्रकारहरुको विमानलाई पनि यो किराले आ’क्र’म’ण गरेको थियो जसका कारण विभान ७ घण्टापछि मात्रै उठाउन सकिएको थियो ।
यी किरा विमानको इन्जिनमा पनि प’सेका थिए । यो विमान राती ९ बजे उड्ने तय थियो तर अ’वरुद्ध भएपछि राती सवा २ बजे मात्रै टे’कअफको लागि तयार हुन सकेको थियो । अमेरिकाको वा’शिङटन सिकाडा नामको यो किरा प्र’भावित क्षेत्र हो । यी किराहरु अमेरिकाका १५ राज्यमा दे’खिएका छन् । यी किरा २००४ मा देखिएपछि अब २०३८ सम्म बाहिर न’आउने ब’ताइएको थियो ।भिडियो
President Biden was hit in the neck with a cicada while chatting with a uniformed military officer before boarding Air Force One for a week-long tour of western Europe https://t.co/eWdBtK8jN2 pic.twitter.com/6wFGMxsLgN
— POLITICO (@politico) June 9, 2021