सोमबार २० आषाढ २०७९

सरकारले निषेधाज्ञा खुकुलो बनाउने भएको छ । महिनाको अन्त्यतिर कर उठाउनका लागि खुकुलो गर्न लागेको भन्दै केही अधिकारीहरुले नै गुनासो भने गरिरहेका छन् ।राज्यलाई तिर्नुपर्ने कर नउठाए कर्मचारीलाई बाँड्ने तलब नै संकलन हुँदैन ।

सबैभन्दा धेरै आन्तरिक कर उठ्ने ठाउँ नै काठमाडौ हो यसैले काठमाडौ उपत्यकामा कर उठाउनका लागि निषेधाज्ञा खुकुले पारिने भएको छ ।अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

४०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया