आइतबार २९ साउन २०७९

भारतको उत्तरप्रदेशस्‍थित बरेलीमा एक युवतीमाथि ६ जना मिलेर अनैतिक ब्यवहार गरेका छन् । प्रहरीका अनुसार ६ जना युवकले ती युवतीलाई अनैतिक ब्यवहार काम गरेका थिए ।

प्रहरीले तीमध्ये दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा केही हात पात समेत भएको थियो । त्यसपछि २२ वर्षीय विशाल पक्राउ परेका हुन् । उनको खु ट्टामा गो ली ला’गेको बताइएको छ। अर्का आरोपी २३ वर्षीय अनुज पटेल पनि पक्राउ परेका छन् ।

गत ३१ मे मा उक्त घटना घटेको बताइएको छ । ती युवती आफ्ना दुई साथीसँग हिँडिरहेका बेला ती युवकहरुले घे रा ब न्दी गरेर अनैतिक ब्यवहार गरेका थिए । घटना गुप-चुप राख्न ती युवाको समूहले द बा ब दिए पनि ती युवतीले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा दुई जना पक्राउ परेको र बाँकीको खोजीकार्य तीव्र पारिएको बताइएको छ । पछिल्लो समय भारतमा यस्ता घटनामा बृद्धि भएको पाइएको छ । तर प्रहरीले पैसा लिएर घटना मिलाउने या कारवाही अघि नबढाउने आरोप समेत लाग्ने गरेको छ ।

५४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया