सोमबार २० आषाढ २०७९

को’रोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले निषेधाज्ञा कतै लकडाउन लगाइरहेको छ । यदि काम विशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्स लगाउन आग्रह गरिरहेको छ । विना माक्स हिडनेलाई सरकारले काराबाही गरिरहेको छ । को’रोनाको संक्र’मण फैलिन नदिनको लागि भन्दै चोक चोकमा प्रहञरी परि’चालन गरिएको छ । दिल्लीमा क’र्फ्यु पनि लगाञइएको छ । तर सर्वसाधारणले प्रहरीको आग्रह समेत वे’वास्ता गरेका छन् ।

यहि को’रोनाको महामारीको विचमा पनि कारमा एक जोडी घुम्न नि’स्किएको देखिन्छ । उनीहरुले माक्स पनि लगाएका छैनन् । प्र’हरीले उनीहरुलाई रो’केर माक्स किन नलगाएको भनेर प्रश्न गर्दा ति महिलाले ब’बाल म’च्चाएको देखिन्छ । हालै सामाजिक स’ञ्जालमा एक भिडियो भाइरल भएको छ ।

कारमा मास्क नलगाई हिँडेको देखेपछि द’रयानीगंज क्षेत्रमा प्रह’रीले कार रोकेर ती जोञडीलाई मास्क किन नल’गाएको भनेर प्रश्न गरेका थिए। चर्को स्वरमा प्रति’क्रिया जनाउँदै कारमा सवार महिलालले प्रहञरीले आफूहरुलाई कारवाही गर्ने औकात नञराखेको भन्दै त्यहाँ तैनाथ प्रह’रीलाई ह’ प्का एकी थिइन् । प्रहरीलाई तथा’नाम भन्दै उनले मुख छोडेकी छन् ।

ती महिलाले आफूले श्रीमानलाई चु म्ब’ न गर्दा पनि मास्क लगाउनुपर्ने भन्दै प्रति’प्रश्न गरेपछि प्रहरी जवाफ वि’हिन भएको थियो । त्यती मात्र होइन उनी का’रवाट निस्केर पाखुरा सु र्क दै प्रहञरीलाई गा’ ली गरेको समेत भिडियोमा दे’ख्न सकिन्छ । दिल्लीमा हरेक शनिबार र आइतबार कर्फ्यू’ जारी गरिएको थियो ।

करफ्यूको नियम तो ड्’ दै ती जोडी बाहिर नि’स्किएका थिए । हाल दुवैलाई प’क्राउ गरेर हिराञसतमा लिइएको छ । पुरुञषको नाम पंकज हो भने महिञलाको नाम आभा भएको हिन्दु’स्तान टाइम्सले जनाएको छ ।

३३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया